बेनीमा बिक्री हुन्छन् म्याद गुज्रेका सामान

विकल्प न्यूज/बेनी चैत १४ गते । सदरमुकाम बेनी बजारमा रहेका केही पसलेहरूले म्याद गुज्रेका सामानहरू बिक्री गर्नेगरेकाे भेटिएको छ । व्यवसायीहरूले पसलमा उपभाेग गर्ने समय गुज्रिएका दैनिक उपभाेग्य वस्तुहरू  बिक्रीका लागि राखेकाे पाईएकाे हाे । खाद्य प्रविधि तथा गुण नियन्त्रण डिभिजन कार्यालय बागलुङको नेतृत्वमा बुधबार बजारका पसलहरु अनुगमनका क्रममा धेरै जस्तो पसलहरूमा उपभाेग्य म्याद सकिएका … Continue reading बेनीमा बिक्री हुन्छन् म्याद गुज्रेका सामान